अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा किन बढ्छ पेट्रोलियम पदार्थको भाउ यस्तो छ कारण

काठमाडौं l केपीशर्मा ओलीले प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा फागुन ३ गते (फेब्रुअरी १५) अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल (१५८.९९ लिटर) ६४ डलर थियो । यसबीचमा अन्तर्राट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सबैभन्दा धेरै ८० डलर पुग्यो । अहिले त्यो कच्चा तेलको मूल्य प्रति ब्यारेल ७७ डलर छ । तर अन्तर्राष्ट्रिय बजारमा मूल्य…

खर्च कटौतीका प्रस्ताव सदनमा प्रस्तुत्

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ अन्तर्गत् सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि छलफल भइरहेको छ । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भरतकुमार शाहले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि कुल बजेटको ३ प्रतिशत पनि नछुट्याइनुले भाषण र वास्तविकताबीच तालमेल नदेखिएको भनी आलोचना गरे…

देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिन्छन् : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताएका छन् । चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई आज (बुधबार) विहान प्रशिक्षण दिँदै अध्यक्ष दाहालले महान् उद्देश्यका साथ पार्टी एकीकरण गरिएको भन्दै एकताको महासागरमा पौडिएर विगतका गल्तीको पाप पखाल्ने सुनौलो अवसर भएको बताए । उनले,…

५० हजार लिटर घरेलु मदिरा नष्ट

 काठमाडौं l  महानगरीय प्रहरी  परिसर काठमाडौंले उपत्यकाका विभिन्न ठाउँबाट बरामद गरेको ५० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।  महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार यति ठूलो परिणामको घरेलु मदिरा ममहानगरीय प्रहरी परिसर काठमाडौंको पछाडिको ढलमा फालेर नष्ट गरिएको हो। यति ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरेको यो पहिलोपटक भएको पनि प्रहरी उपरीक्षक पोखरेलले…

‘संघ र प्रदेशले सहकारी सम्बन्धी निवन्धमात्र सुनाएका छन्’ : अध्यक्ष ढकाल 

बिर्तामोड । झापा जिल्ला सहकारी संघले स्थानीय तहले बनाउनुपर्ने सहकारी ऐन निर्माणमा सहजीकरण गर्दै नमूना ऐन हस्तान्तरण कार्यलाई तीब्रता दिएको छ ।  जेठ २६ गते अर्जुनधारा नगरपालिकाबाट सुरु गरेको सो अभियान अन्तरगत जेठ २९ गते बिर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा अन्तरक्रियासहित नमूना ऐन हस्तान्तरण गरिएको हो ।  अर्जुनधारा नगरपालिकाका प्रायः सबैजसो वडाध्यक्षहरुको उपस्थितिमा नगरप्रमुख हरिकुमार…

विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय बनाउन पहल

मोरङ l विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ । विराटनगर विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउनेबारे सरोकारवालाबीच छलफल भएको छ । यस्तै विराटनगरबाट पोखरा र माउन्टेन फ्लाइट सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित वायुसेवा कम्पनीहरूको सेवा तथा विमानस्थल सञ्चालनका भावी योजना विषयक अन्तक्र्रियामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा…

कांग्रेसले सभामुख र उपसभामुखमध्ये एकको राजीनामा प्रति नेकपाको आपत्ति

काठमाडौं l नेपाली कांग्रेसले सभामुख वा उपसभामुखमध्ये एकजनाको पुन राजीनामा माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक कालकृष्ण खाँडले संसदमा संविधानमा सभामुख र उपसभामुख नियुक्तिको व्यवस्था पढ्दै राजीनामा माग गरेका हुन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै खाँडले सभामुख र उपसभामुखमध्ये एकजनाको राजीनामा माग गर्दा सदनमा नेपाल कम्युनिष्ट पार्टीका सांसदले भने आपत्ति जनाएका छन्। खाँड बोलिरहेकै…

 गुण्डाराज धेरै दिन टिक्दैनः गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाएका छन् । क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिए । आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उनको प्रतिवद्धता थियो । व्यवसायीको जिउधन र व्यवसायीक…

सभापति देउवा आक्रोश : पार्टीभित्र मेरो मात्रै आलोचना भयो

 काठमाडौं l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूले आफ्नो मात्रै आलोचना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सभापति देउवाले आफ्नो आलोचना गरेर पार्टी सामू आइपरेको चुनौतिको सामना गर्न नसकिनेतर्फ पनि पार्टीका नेताहरूलाई सचेत गराए। मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको छैठौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीका नेताहरू कम्युनिस्टहरूलाई आलोचना गर्न भने डराएको…

 कपिल शर्मा छिट्टै दर्शक माझ फर्कने : पाए सलमानका साथ

काठमाडौं l  विवादबीच घेरिएका भारतीय स्ट्याण्ड अप कमेडियन कपिल शर्मा अब छिट्टै दर्शक माझ फर्कने तयारी गरिरहेका छन् । सामाजिक सञ्जालबाट समेत केही समयदेखि टाढा रहेका कपिल केही दिन अघि उनी ट्वीटरमा फिर्किएका थिए साथै प्रशशंकहरुले उनलाई सोधिएका प्रश्नहरुको जवाफ पनि दिएका थिए । कमेडी शोमार्फत सफलताको शिखरमा पुगेका कपिलको करिएर एकाएक ओरालो लागेको थियो…