२०८३ साउन ४ सोमवार , ०७:२९:२१ बजे

Sajhamanch

समीरजंग शाह को लेखहरु

काठमाडौ, नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।

सोमवार, माघ १७, २०७८