२०८२ माघ ८ बिहिवार , ०७:२१:३४ बजे

Sajhamanch

सञ्जु सिवाकोटी को लेखहरु

सञ्जु सिवाकोटी भनिन्छ घर बलियो बन्छ जगले, देश बलियो बन्छ प्रारम्भिक बाल विकासले । हो, जसरी घर निर्माण गर्न बलियो जग आवश्यक पर्छ, त्यसरी नै देश निर्माणका लागि प्रारम्भिक बाल विकास बलियो, दह्रो वा मजबुद […]

मङ्गलवार, भदौ १०, २०८२

फोन सधैं मैले मात्रै गर्नु पर्ने हो र ? मैले नगर्दा उनीहरुले गर्छन् कि गर्दैनन् ! हेरौँ न । उनीहरुले मलाई कत्तिको सम्झिँदा रहेछन् मात्रै के भन्दै थिएँ । साथीकै फोन आयो । आँखा त […]

मङ्गलवार, फागुन ६, २०८१

भ्यालेन्टाइन डे । अर्थात प्रेम दिवस । प्रेम भनेको एउटा यस्तो भावना हो, जुन मानिसले अरुप्रति महसुस गर्छ । प्रेममा यति शक्ति, तागत हुन्छ कि, यदि कसैले कसैको साँचो प्रेम, माया पाउँछ भने उसले संसारलाई […]

शुक्रवार, माघ २५, २०८१

प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्ष पनि सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर ब्रतबसी आफ्नो […]

बुधवार, भदौ १९, २०८१

केही दिनअघि नारी सञ्चार गृहको आयोजना र बाह्रदशी गाउँपालिकाको सहयोगमा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ विषयक दुई दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । म पनि आयोजकको तर्फबाट सहभागी थिएँ । नकरात्मकताले भरिएको हाम्रो समाजलाई केही हदसम्म […]

शनिवार, चैत २४, २०८०

केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै […]

आइतवार, असार १०, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ६ गतेदेखि लिची महोत्सव गरिएको छ । ड्रिमल्याण्ड पार्कका संस्थापक जयनारायण ढुङ्गानाले एक दशक अघिदेखि यस्तो महोत्सव सञ्चालन गर्दै आएको बताएका हुन् […]

बुधवार, जेठ १०, २०८०

केही दिन अघि नारी संचार गृहको नयाँ कार्यसमितिलाई आदर्श स्कूल अफ होटल म्याानेजमेन्टबाट खाजाको लागि अफर आएको थियो । अध्यक्ष रेजिना गौतमले सो बारेमा हामीलाई जानकारी गराउँदै सबैजना २ बजे त्यहाँ पुग्ने निधो भयो । […]

मङ्गलवार, वैशाख २६, २०८०

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो […]

शुक्रवार, चैत २४, २०७९

पछिल्लो समय आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । झन्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक छ । नेपालमा पनि आत्महत्या गर्ने मानिसहरुको संख्या बर्सेनी बढ्दो आवस्थामा […]

बिहिवार, फागुन २२, २०७६