२०८२ माघ ८ बिहिवार , ११:०१:२१ बजे
तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु […]