२०८३ वैशाख १ मङ्गलवार , ०३:२८:११ बजे
काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। […]