काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट इमानदारीका साथ भूमिका खेल्नुपर्ने बताएकी छन् । आज शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई […]