महोदय, तपाईंहरु अभियानमा हुनुहुन्छ । बेलाबखत जम्काभेट हुन्छ । तपाईंहरुका बारेमा अनेक किस्साहरु बनेका छन् । सुनाउँछन्, सुन्छु । अभियान भनेको निरन्तर चलिरहने प्रकृया हो । आन्दोलन हो, यो टुङ्गिदैन । सायद तपाईंहरु यस्तै आन्दोलनमा […]
३० वर्ष पहिले २०५० सालमा आजको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का बारेमा यति ठूलो परिकल्पना गरेको थिइँन । न म ३० वर्षसम्म संस्थाको अध्यक्ष भएर नेतृत्व गर्नेछु भन्ने नै लागेको थियो । संस्था स्थापनाको समयमा […]
कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक […]
देशमा २०१७ देखि २०४७ सालसम्म ३० वर्ष राजाको प्रत्यक्ष नेतृत्वमा पञ्चायती व्यवस्था थियो । त्यसलाई जनआन्दोलनको बलमा फालेर २०४७ सालमा बहुदलीय व्यवस्था हुँदै गणतन्त्र स्थापना गरेर देशमा जनताले छानेका प्रतिनिधिले शासनसत्ता सञ्चालन गरेको पनि अर्को […]
कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वाभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ र ? अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्तान, बंगालादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्योहोर्नु परेको छैन । […]
विश्वमा सहकारी अभियान शुरु भएको ११३ वर्षपछि नेपालमा सहकारी अभियानले पाइला राखेको थियो । नेपालमा पञ्चायतीकाल भरि सहकारीले खासै फैलिन र फक्रिन पाएन । त्यसका अनेक कारण छन्, जसको यहाँ चर्चा नगरौं । सहकारी ऐन […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको नमूना कृषि फर्ममा लहरेबालीका बारेमा एक दिन तालिम राखिएको थियो । त्यो कार्यक्रममा भाग लिन एकजना महिला आफ्नो ५/६ वर्षे छोरीसहित उपस्थित थिइन् । सानी छोरी ख्याउटे छिन् । उमेर अनुसार […]