२०८२ माघ ८ बिहिवार , १०:११:४३ बजे
सहकारी व्यवसायिक सङ्गठन हो । यसले पारिवारिक र सामाजिक व्यवसाय गर्छ र गर्नुपर्छ । सहकारीले गर्ने व्यवसायको पहिलो उपभोक्ता यसैका सदस्य हुन् । सदस्य सहकारीका मालिक हुन् । आफैंले गरेको व्यवसाय, आफैंले सेवा तथा बस्तुको […]