२०८२ माघ ८ बिहिवार , ०८:०८:१५ बजे
झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ६ मा अवस्थित प्रादेशिक आयुर्वेद अस्पताल स्थानीयका लागि वैकल्पिक र अनिवार्य स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको पाडाजुँगीबाट झण्डै ३ किलोमिटर दक्षिणमा रहेको यो अस्पतालले […]