२०८२ माघ ७ बुधवार , ०६:०८:३५ बजे
एजेन्सी, भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने […]