काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरुको अन्तरवार्ता फागुन ६ गते हुने भएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा स्वीकृत ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी कार्यविधि ,२०८० अनुसार अल्पसूचीमा परी […]
