२०८३ जेठ १० आइतवार , ०८:१२:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुलाई १५ फागुनभित्र क्षेत्रगत नीति तथा कार्यक्रमको मस्यौदा प्रस्ताव तयार पारेर पठाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ । हिजो ८ फागुनमा बसेको सचिव बैठकमा मुख्यसचिव डा। बैकुण्ठ अर्यालले आर्थिक वर्ष […]

बुधवार, फागुन ९, २०८०

काठमाडौँ । सरकारले फागुन १३ गतेबाट देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गरिने छ। दादुरा, रुबेला निकै सङ्क्रामक […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा स्थानीय ६६ वर्षका गणेशमान गोरेलाई करेन्ट लागेको […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् । पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन […]

बुधवार, फागुन ९, २०८०

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा नेता डा.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने विषय उठान भएको छ । बुधबार प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन् । उनले मधेसका विकासका लागि […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बुधबार भारतको नयाँदिल्ली पुगेका छन् । रायसिना संवादको नवौँ संस्करणमा भाग लिन उनी नयाँदिल्ली गएका हुन् । उनलाई नयाँदिल्लीमा भारतका लागि नेपाली रजादूत डा. शंकर शर्माले स्वागत गरेका थिए । […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर ब्याटिङको […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई ४० बुँदे मागपत्र बुझाउँदै आन्दोलनको सुरुआत गरेको छ । बुधबार सिंहदरबारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाएका हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबिया विरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २८.४ ओभरमा जान […]

बुधवार, फागुन ९, २०८०