२०८३ जेठ १० आइतवार , ०७:१६:०२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालको अर्थव्यवस्था १०–१२ जनाको हातमा रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपालको आर्थिक नीति गलत भएको बताएका हुन् । ‘हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको […]

बिहिवार, फागुन १०, २०८०

गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताएका हुन् । बागलुङ […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । शक्तिशाली आँधीका कारण क्यालिफोर्नियामा जनजीवन प्रभावित बनेको छ । मंगलबार आएको आँधीका कारण जनजीवन प्रभावित बनेको हो । आँधीका कारण क्यालिफोर्नियाका धेरैजसो क्षेत्रमा भारी वर्षा, हिमाली भेगमा बाक्लो हिमपात र हावाको गति तीव्र […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको […]

बिहिवार, फागुन १०, २०८०

फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरबाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर करिडोरबाट चीन र भारत जोडिएका हुन् मित्रराष्ट्रय चीनले […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् । माघ ६ गते बसेको बैठकमा […]

बिहिवार, फागुन १०, २०८०

ललितपुर । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको छ । केही बेरमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । महासमिति बैठकको विषयकेन्द्रित छलफलका निम्ति बैठक बस्न लागेको उनले बताए […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौँ । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौँ । पूर्वी यूक्रेनमा मिसाइल खस्दा ६० जना रूसी सैनिकको मृत्यु भएको छ। यूक्रेनी सेनाका अनुसार बुधवार पूर्वी यूक्रेनको दोनेत्स्क क्षेत्रमा २ वटा मिसाइल खस्दा कम्तिमा ६० जना रूसी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ। […]

बिहिवार, फागुन १०, २०८०