२०८३ जेठ १० आइतवार , ०६:२३:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौं फर्किएको छ । नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर उक्त हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डलाई लिएर खुशिको खबर छ । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरेकी छन् ।ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्। फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा गुटगत आग्रह र पूर्वाग्रहसहित प्रस्तुत भएका नेताहरूले बिहीबार समापन समारोहमा भने […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ को पाँच गोलमा नेपालले इराकविरुद्धको खेलमा प्रभावशाली जित हासिल छ। पश्चिम एसियाली फुटबल एसोसिएसन ९वाफ० च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५-० को सहज जित हात पारेको […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन्। बिहीवार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताए। […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौँ । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटर ब्याज, लघुवित्त […]

बिहिवार, फागुन १०, २०८०

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीको अधिवेशन अन्तर्गत बिहीबार दिउँसो १२ बजेदेखि हुने भनेको मतदान अझै सुरु हुन सकेको छैन । निर्वाचन कमिटीले बिहीबार बिहान साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं […]

बिहिवार, फागुन १०, २०८०