२०८३ जेठ १० आइतवार , ०५:४६:३८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो । ‘१० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट […]

शुक्रवार, फागुन ११, २०८०

विराटनगर, । मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । प्रतिपक्षी दलहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रबारको संसद बैठकको आकस्मिक समयमा सत्ता र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप भएको थियो । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजन्द्रकुमार केसीले विधेयक पास गराउने बेला […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । उनीभन्दा अगाडि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए । २ जनाको मृत्यु भएको […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय काम गर्दै अगाडि बढेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिले शुक्रबार नेपालगन्जमा […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ […]

शुक्रवार, फागुन ११, २०८०

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७२ वर्ष पुगेका छन्। उनले आज ७३औँ जन्मदिन मनाउँदैछन्। ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा ओलीले एक भिडियो सन्देश जारी गर्दै यस वर्ष सामान्य रुपमा जन्मदिन […]

शुक्रवार, फागुन ११, २०८०