काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने दाबी गरेका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको बिहीबारदेखि सुरु स्थायी समिति बैठक स्थगित भएको छ । बिहीबार बसेर शुक्रबार पुनः बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री […]
काठमाडौं । मिटरब्याज पीडितले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । रत्नपार्क परिक्रमा गर्ने क्रममा मिटरब्याज पीडितलाई प्रहरीले पर्यटन बोर्ड अगाडि जान […]
काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी […]
काठमाडौँ । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो। प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार […]
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी […]
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नामिबियाले नेदरल्यान्ड्स समक्ष २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान आएको नामिबियाले निर्धारित ४५ ओभरमध्ये ४१.३ बल […]
ताप्लेजुङ । सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५६ वर्षीय कर्णबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी […]
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६, मिलन चोकस्थितमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेल छिन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका […]