२०८३ जेठ १० आइतवार , ०४:४६:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको सचिवालयले बताएको छ । सचिवालयका […]

शनिवार, फागुन १२, २०८०

नानजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ । उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका निम्ति स्थानीय […]

शनिवार, फागुन १२, २०८०

जनकपुरधाम । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री […]

शनिवार, फागुन १२, २०८०

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् । काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट […]

शनिवार, फागुन १२, २०८०

कैलाली । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उमेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा […]

शनिवार, फागुन १२, २०८०

जनकपुरधाम । रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ। परराष्ट्र मन्त्री साउदको आज बिहान ११ […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । नेपालले वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको यो अन्तिम खेलले नेपाल सम्मिलित समूह ‘बी’ को शीर्ष स्थानमा रहने टिमको निर्धारण गर्नेछ । नेपाल र प्यालेस्टाइन दुवै यसअघि […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार सर्लाही जाँदैछन्।बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा साँस्कृतिक महोत्सवमा सम्बोधन गर्न प्रधानमन्त्री सर्लाही जान लागेका हुन्।उनले महोत्सवमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको नगरपालिकाका […]

शनिवार, फागुन १२, २०८०