काठमाडौं । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ चैतमा काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ । ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ४० बुँदे माग पूरा गराउन सबै जिल्लामा दबाबमूलक कार्यक्रम गर्ने र काठमाडौंमा जनसंघर्ष गर्ने […]
सिन्धुली । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर बिकले आज आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी बिकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा […]
विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय सञ्चालनका लागि राति १२ बजेसम्मको समय तोकिएको छ । यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएको थियो । सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि […]
महिलाहरुको मेकअप गर्ने तथा मेकओभरका बारेमा सबैलाई थाहै छ । महिला श्रृंगारको विश्व बजार पनि उल्लेखनीय नै छ ।विश्वभरका महिलाहरुले आफूलाई सुन्दर देखाउनका लागि मेकअपका अलावा प्लास्टिक सर्जरीसम्मको उपयोग गर्ने गर्छन् । तर, एउटा देशमा […]
काठमाण्डौ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । […]
काठमाडौं । वाफ च्याम्पियनसिप फुटबलण्को फाइनल आज हुँदैछ।खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ। नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने लेबनान प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का […]
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका अहिले पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा […]
काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ । आयोगले फागुन २८ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जारी विज्ञप्तिमा उल्लेख […]
काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्। मेयर शाहले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै कानूनी र पेसागत लडाइँ सुरू गरेको उनले […]