२०८३ जेठ १० आइतवार , ०८:०६:०२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारी विधेयकलाई अन्तिम रुप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । नेपाल टि–२० त्रिकोणीय क्रिकेट सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको भिमकाय लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा आज बिहान नेदरल्यान्ड्सक कप्तान स्कट एडवार्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका थिए। कप्तानको […]

बिहिवार, फागुन १७, २०८०

दाङ । रोल्पामा एउटा घरमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका– ५ चरिकोटस्थित घरमा आगोलागी हुँदा ७५ वर्षीया हरिकला घर्तीको जलेर मृत्यु भएको हो। ढुंगा, माटोबाट निर्मित जस्ता पाताले छाएको […]

बिहिवार, फागुन १७, २०८०

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्। यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यो तथ्याङ्क २०७९ साल […]

बिहिवार, फागुन १७, २०८०

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन् । बिहीबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६, रुपाचुरीस्थित एक विवाहमा गएका युवाबीच ‘ग्याङ फाइट’ भएको छ । बुधबार राति दुई पक्षबीच कुटपिट हुँदा विवाहका गएका दुई युवक घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपालले पाँच पटकको विजेता जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। साउदी अरबमा जारी च्याम्पियनसिपको अन्तिम खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपालले कुनैपनि […]

बिहिवार, फागुन १७, २०८०