२०८३ जेठ १० आइतवार , ०८:०६:२७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । प्रहरीले सेप्टिक ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले १६ फागुनमा गोकर्णेश्वर–५, जम्मुडाँडाबाट हरिवन–३, सर्लाहीका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरेको हो । […]

बिहिवार, फागुन १७, २०८०

मस्को । रूसी वायु रक्षा बलले २४ घण्टामा ४८ युक्रेनी ड्रोन नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकै दिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रूसको […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको छ । यस दिन ३०९ धितोपत्रका ७४ लाख ४६ हजार […]

बिहिवार, फागुन १७, २०८०

इटहरी । सुनसरीको इटहरीस्थित बूढीजमुना मुक्तिघाटमा कोसी प्रदेशमै पहिलो विद्युतीय शवदाहगृह निर्माण गरिने भएको छ । इटहरी उपमहानगरपालिका र कोसी सरकारको साझेदारीमा अत्याधुनिक विद्युतीय शवदाह बनाउन लागिएको हो । इटहरी–४ स्थित बूढीजमुना मुक्तिघाट किनारमा यसै […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई ५९ रनले हराएको छ । पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । नेपाली कांग्रेसको इलाम जिल्ला सभापति डम्बर खड्काले १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने बताएका छन् । आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको भन्दै उनले भने, ‘टिकट […]

बिहिवार, फागुन १७, २०८०

चितवन । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत चितवन जाने भएका छन् । भ्रमण वर्षको फागुन १८ गते भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथग्रहण तालिका सार्वजनिक गरिएको छ । उनीहरूको शपथ यही फागुन २१ गतेका निम्ति तोकिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । आउँदो सोमबार बिहान साढे ११ बजे […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला घिमिरेले मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् । मिटरब्याजपीडितको आन्दोलनलाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिइन् । उनले प्रदर्शनका […]

बिहिवार, फागुन १७, २०८०