२०८३ जेठ १० आइतवार , ०७:०६:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १२.९ बजे बस्नेछ । प्रतिनिधि सभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले हात पारेको छ। बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलको नेपाल र जोर्डनबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाले बढेर आएको छ । निगमका अनुसार […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ। साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा नेपालका लागि सविता रानामगरले गोल गर्दै अग्रता […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ। नेपाली कांग्रेसले यसअघि नै कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेकाले ऊ पनि पछि हट्ने अवस्था […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । प्रहरीले सेप्टिक ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले १६ फागुनमा गोकर्णेश्वर–५, जम्मुडाँडाबाट हरिवन–३, सर्लाहीका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरेको हो । […]

बिहिवार, फागुन १७, २०८०

मस्को । रूसी वायु रक्षा बलले २४ घण्टामा ४८ युक्रेनी ड्रोन नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकै दिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रूसको […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको छ । यस दिन ३०९ धितोपत्रका ७४ लाख ४६ हजार […]

बिहिवार, फागुन १७, २०८०