२०८३ जेठ १० आइतवार , ०७:०६:०० बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पूर्व-पश्चिम लोकमार्गको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौँ । आजदेखि साफ यु–१६ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजबाट सुरु हुने च्याम्पियनसिपमा नेपालले बलियो टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल, भारत, भुटान र बङ्गलादेश गरी चार राष्ट्रले […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ । आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । मृत्यु भएका २० जनाको शव उनीहरूका परिवारलाई […]

शुक्रवार, फागुन १८, २०८०

पोखरा । घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा-३० का तेजराज ओझा मृत फेला परेका छन् । सेती नदी किनार (गगनगौंडा तल) मा उनको शव सडेको अवस्थामा फेला परेको हो । माघ २५ […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ । लघुवित्तका ऋणी, मिटरब्याज पीडित लगायतको माग पूरा गर्न सरकार चासो नदेखाएकाले संसद् अवरोध गर्ने राप्रपाले तयारी गरेको हो । राप्रपाका […]

शुक्रवार, फागुन १८, २०८०

इलाम । इलामसहित कोसी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डीडीसी)लाई बिक्री गरेको दूधको भुक्तानी ६ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ […]

शुक्रवार, फागुन १८, २०८०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमालियामा हैजा नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ।सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्यूएचओले प्रकोप नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधि कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ।स्वास्थ्य […]

शुक्रवार, फागुन १८, २०८०

काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल र नामिबियाबीच […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप […]

शुक्रवार, फागुन १८, २०८०