२०८३ कार्तिक २८ शनिवार , ०२:४६:३६ बजे

Sajhamanch
'

आज कोशी प्रदेश सभा बैठक बस्दै

बिहिवार, असोज २२, २०८३

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्ने कार्यतालिका छ ।

गत भदौ २२ गते अर्को सूचना नभएसम्मका लागि भनी कोशी प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।

कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ ।

सम्बन्धित खबर