२०८३ कार्तिक १ शनिवार , ०२:४०:०४ बजे

Sajhamanch
'

आजको मौसम

मङ्गलवार, असोज १३, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ ।देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर