२०८३ भदौ ३ बुधवार , ०५:४१:४५ बजे

Sajhamanch
'

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, कर्मा तामाङ पक्राउ

आइतवार, साउन १७, २०८३

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गए राति (आइतबार बिहान करिब २ बजेतिर) गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो ।

चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर