२०८० चैत १५, बिहिवार , ०८:४५:४१ बजे

Sajhamanch

समाज

काठमाडौं । १२८ ग्राम सुनसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको एसपी नकुल पोखरेलले जानकारी दिए। पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा […]

बुधवार, चैत १४, २०८०

बिर्तामोड । नेपाल प्रहरीको नियमित सरुवा अन्तरगत सरुवा भई नुवाकोट जिल्ला प्रहरी कार्यालय जान लागेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडका ४४ वटा सङ्घसंस्थाले संयुक्त रुपमा बिदाई तथा सम्मान […]

बुधवार, चैत १४, २०८०

धनगढी । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको […]

बुधवार, चैत १४, २०८०

पाल्पा । पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कराङ्दी लप्सीखोला नजिकै हिजो बेलुका पद्मा ख्याहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा […]

बुधवार, चैत १४, २०८०

भद्रपुर । धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेदेखि शुरु भएको अफर दुई महिन सम्म रहने कम्पनीले जनाएको छ […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजोदेखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बिक्री शुरु गरेको हो । यसरी बिक्री […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान ठेक्का सम्झौतामा भएको कमजोरीका कारण राज्यलाई एक अर्ब रुपैयाँ नोक्सानी भएको छ। रकम भुक्तानी मोडालिटी बुट प्रणाली हुनु र अमेरकी डलरमा सम्झौता गरेका कारण राज्यलाई अहिलेसम्म एक अर्ब […]

बुधवार, चैत १४, २०८०

विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका उनका दुई छोरा, एक छोरी र श्रीमती छन् । पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड […]

बुधवार, चैत १४, २०८०