२०८० मंसिर २४, आइतवार , ०६:४०:५० बजे

Sajhamanch

साहित्य

शिवसताक्षी । झापाको शिवसताक्षीमा २१० औ भानु जयन्ती मनाइएको छ । शिवसताक्षीको दूधेमा सताक्षीधाम साहित्य संगमको आयोजनामा भानु जयन्ती मनाइएको हो । भानु जयन्तीको अवसरमा आयोजना गरेको कविता बाचन प्रतियोगितामा आस्मिका निरौला प्रथम भएकी छिन् […]

शुक्रवार, असार २९, २०८०

काठमाडौँ । साहित्यिक पत्रकार संघले लोकप्रिया पुरस्कारबाट अमेरिका र भारतका सिक्किम, गुवाहाटी, दार्जीलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मान गरेको छ। ‘लोकप्रिया पुरस्कारबाट साहित्यकारहरू लक्ष्मीदेवी राजभण्डारी (२०६२), डा. गार्गी शर्मा (२०६३), प्राडा उषा ठाकुर (२०६४), सुशीला […]

आइतवार, असार २४, २०८०

झापा । नेपाली झर्रो साहित्यका धरोहर, नेपाली भाषासेवी, प्रगतिवादी साहित्यकार एवम् अक्षरकृषकका अभिभावक विजय खरेलको अमेरिकामा निधन भएको छ । खरेलको ७७ वर्षका थिए । अमेरिकाको स्थानीय समयअनुसार आइतबार बिहान ३ बजे उपचारकै क्रममा खरेलको […]

सोमवार, असार १८, २०८०

झापा । बिर्तामोडको इतिहासको खोजमा आधारित ‘बिर्तामोडः उद्भव र विकास’ नामक पुस्तक प्रकाशन हुने भएको छ । किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको लेखक तीर्थ सिग्देलको विश्वास छ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित […]

आइतवार, असार १०, २०८०

झापा । बहुभाषिक साहित्य संगीत कला केन्द्र, झापाले कोशी प्रदेश सरकार र झापाका सबै पालिकासँगको सहकार्यमा बहुभाषिक आइडल–२०८० शनिबार सम्पन्न गरेको छ । बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा […]

आइतवार, असार १०, २०८०

के म घुँडा टेक्छु ? जस्तो लाग्छ !! मैले फिला टेके ? जस्तो लाग्छ !!, हो ! के म अपमानित भएँ, मैले भनेको छु ? म त त्यो शक्ति हूँ मैहूँ भन्ने बादसाहलाई पटकपटक सत्ताच्युत […]

शनिवार, जेठ २७, २०८०

कवि लक्की राशि युवा मनहरुका ढुकढुकी हुन् ।नयाँ जोश र जाँगरको बिम्ब हुन् उनी । उनको पहिलो तर नविन प्रयोग गरिएको कविता सङ्ग्रहको नाम हो ‘चप्पल’ । जिबीएलओको प्रकाशनमा बजारमा ल्याइएका छोटा कविताहरुको यस कृतिमा […]

बुधवार, जेठ २४, २०८०

बिर्तामोड । युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । भट्टराईले आज आफ्नो जन्मदिनमा बहुजातीय सांस्कृतिक संग्राहालयसहितको निमार्णाधिन झापा नाटक घरलाई ५० हजार सहयोग गरेका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका […]

बुधवार, जेठ १०, २०८०

शिवको सनातनको परिधिभित्र ओशोको प्रवचनले होस् या बुद्धको सन्यासले अर्थात श्रीपादको भक्तीले अथवा किरातको मुन्धुमले मेरो समाज कर्तव्यपरायण बनोस् संस्करित बनोस् । एकै रङ्गको खुन र एउटै आकृतिभित्र कहाँ सैतान खोज्छ मानिस ? कस्लाई आतंकी […]

मङ्गलवार, जेठ २, २०८०

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । […]

आइतवार, वैशाख ३१, २०८०