२०८० चैत १६, शुक्रवार , १२:५०:१९ बजे

Sajhamanch

सहकारी

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई यो वर्षदेखि सेकेण्डरी लेभलको सहकारी शिक्षा प्रदान गर्न थालेको छ । सदस्यहरुलाई सहकारीका आधारभूत ज्ञान र संस्थाको बारेमा कार्यालय स्तरबाटै प्रारम्भिक शिक्षा दिएपछि कार्यविधि बमोजिक शिक्षा तथा […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं। सरकारले साउन १८ गते आफूहरुसँग गरेको सहमतिबमोजिम काम नगरेको भन्दै देशभरका सहकारी पीडितले चैत १ गतेदेखि फेरि सडक आन्दोलन गर्ने भएका छन् । आफूहरुको बजेत फिर्ता गर्न सरकारसँग ७ बुँदे सहमति गरेको तर, त्यसमा […]

शुक्रवार, फागुन १८, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबारी सदस्यलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा उत्कृष्ट सदस्य सम्मान तथा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरु संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु परिसरमै नाराबाजी गर्न पुगेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा […]

आइतवार, फागुन १३, २०८०

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तरगतको दूधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ । आज दूधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् । पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन […]

बुधवार, फागुन ९, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । मिटरब्याज र लघुवित्तपीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेका हुन् । नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका हुन् । उनीहरूले सामन्तीका रूपमा रहेको […]

मङ्गलवार, फागुन ८, २०८०

विराटनगर । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । फागुन ५ र ६ गते भएको लघुवित्त सम्मेलनमा […]

सोमवार, फागुन ७, २०८०