२०८० चैत १६, शुक्रवार , ०५:२७:०६ बजे

Sajhamanch

सासंक

भद्रपुर । डाइनामिक ग्रुप नेपालको सातौं वार्षिकोत्सव तथा मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कवता वाचन कार्यक्रम भद्रपुरमा सम्पन्न भएको छ । झापाको भद्रपुर–६ मा ग्रुपका अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका […]

शनिवार, माघ १३, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० चुथाईमा अवस्थित जलकन्या देवी मन्दिरमा यही माघ ११ गतेदेखि श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा आज आयोजित पत्रकार सम्मेलन […]

मङ्गलवार, माघ ९, २०८०

झापा । प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ । यसअघि निर्माण भएको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ सफल भएपछि उनले दोस्रो चलचित्र निर्देशन गर्न लागेकी […]

सोमवार, माघ ८, २०८०

भद्रपुर । मारवाडी भाषाका साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन हुने भएको छ। डाइनामिक ग्रुप नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा भद्रपुर–६ स्थित मारवाडी संघको सभाहलमा यही माघ १२ गते तायलको एकल कविता वाचन हुने भएको हो […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ । शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् […]

शुक्रवार, माघ ५, २०८०

लेख किन लेखिन्छ ? टोल–गाउँ भाँड्न, देश भाँड्न, विखण्डन ल्याउन, विचलित बनाउन, मनमा अशान्ति सिर्जना गर्न, द्वेष—रिसराग फैलाउन, भएको चेतना नष्ट गरी मानिसलाई मानिस बन्न होइन कुलङ्गार बनाउन ! यसैका लागि लेख लेखिन्छ भने त्यस्ता […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय ‘मौन’ छिन् । तीन महिनाको अन्तरालपछि सोमबार बेलुका उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् जसले उनको ‘मुड’ दर्शाउँछ । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित […]

मङ्गलवार, पौष २४, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बिहीबारे बजारस्थित श्री नवदुर्गा पञ्चायन मन्दिरमा श्रीमद् स्कन्ध महापुराणको तयारी गरिएको छ । मन्दिरमा १९औ अनुष्ठान तथा १८औं महापुराणको आयोजना गर्न लागिएको हो । यही पुस १० […]

आइतवार, पौष ८, २०८०

नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । घनश्याम लामिछानेले निर्देशन गरेको […]

बुधवार, पौष ४, २०८०