२०८० चैत १६, शुक्रवार , ०२:०९:०९ बजे

Sajhamanch

सासंक

मेचीनगर । पूर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा मन्दिर) स्तरोन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले विगत लामो समयदेखि ओझेलमा पर्दै जीर्ण अवस्थामा रहेको मेचीनगरको […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । पोखरामा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार महजोडी वक्ताको रुपमा उपस्थित थिए । उनीहरुले लेखन, नाटक, अभिनय र प्रहसनबारे लामो गफ गरे । ‘महतन्त्र’ नामक यो सत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मित्रताबारे पनि […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले सरस्वती पूजा (वसन्त पन्चमी) पर्वको अवसरमा श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गरी मनाएको छ । संगीत विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारण गरी सरस्वती पूजा […]

बिहिवार, फागुन ३, २०८०

बिर्तामोड । नवोदित गायक रमन आचार्यले आफ्नो २१औं जन्मदिन सुमधुर सांगीतिक साँझमार्फत मनाएका छन् । स्वर सम्राट नारायण गोपालले गाएको चर्चित गीत ‘चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ’ गीतका सर्जक, गायक कोमल निरौलाको प्रमुख […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको […]

शुक्रवार, माघ २६, २०८०

पोखरा । नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११ औं संस्करण गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत […]

बिहिवार, माघ २५, २०८०

श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएको विज्ञहरुले बताएका छन् ।श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दुस्ख दिने गरेको छ ।घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । देशभरका सिनेमा हल आज बन्द भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् । संघले मूल्यअभिवृद्धिबाहेकका ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । […]

सोमवार, माघ १५, २०८०