२०८० चैत १५, बिहिवार , ०३:१७:३१ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । […]

सोमवार, चैत ५, २०८०

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले संसदीय समितिमा रहेको ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने भएको छ । छलफलको क्रममा रहेको विधेयकमाथि पुनर्लेखन हुनुपर्ने आवाज उठिरहेको बेला महासङ्घले उक्त प्रस्ताव नमान्ने बताएको हो । विधेयकमा आवश्यक […]

आइतवार, चैत ४, २०८०

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ अंक काटिने भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति यस्तो कार्य […]

आइतवार, चैत ४, २०८०

कमल । कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । झापाको कमल गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध […]

शनिवार, चैत ३, २०८०

बिर्तामोड । वीरता लेडी जेसीजमा आवद्ध सदस्यहरुलाई बिहीबार प्रभावकारी सार्वजनिक भाषण कला सम्बन्धी एक दिनको तालिम दिइएको छ । सदस्यहरूको सीप तथा क्षमता विकास गरी प्रभावकारी भाषण कलामा निपूर्ण बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ शुरु हुनअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने तयारी गरेको छ । केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर गरेर काठमाण्डौ उपत्यकाबाहेक सात वटै […]

शुक्रवार, चैत २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कूलडाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच वडाध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिन भित्र सहज हुने बताए […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुख तथा उपसचिव शन्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन् । कार्यालयको क्षमताभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि एनओसी प्रमाणपत्रका लागि कार्यालयमा आएको र चुस्त र छिटो […]

बिहिवार, चैत १, २०८०

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी कट्वालमाथि विद्यार्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी छन् । होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात […]

बुधवार, फागुन ३०, २०८०