२०८० मंसिर २१, बिहिवार , ०१:३७:५६ बजे

Sajhamanch

विविधा

अम्बिका भण्डारी झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य […]

सोमवार, मंसिर १८, २०८०

शिवसताक्षी । झापाको झिलझिललेमा विगत केही दिन देखि बस्दै आएकी वेवारिसे महिलालाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी माया घर नेपालमा पठाएको छ । झिलझिलेमा रहेकी नाम बतन नखुलेकी बोल्न नसक्ने महिलालाई आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया […]

आइतवार, मंसिर १७, २०८०

कमल । पातञ्जल योग समिति नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा आजबाट सुरु भएको छ । दमक ६ स्थित पशुपति मन्दिरको सभाहलमा शुक्रवारबाट सुरु भएको अधिवेशन देशभरबाट आएका एक हजार भन्दा बढी प्रतिनिधिहरूको बिच आइतबारसम्म […]

शनिवार, मंसिर १६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले ३२ औं लैङगिक हिंसा विरुद्ध १६ दिने अभियानको आज औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार परिक्रममा गरी औपचारीक रुपमा […]

शुक्रवार, मंसिर १५, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषि शाखालाई विस्तार गरेको छ । कोरोना भाइरस सक्रमणको बेला कोभिड अस्पतालको रुपमा रहेको शिवसतक्षी ११ को साविकको झरना प्राविको भवनमा कृषि सेवा केन्द्र वितार गरेको हो । कृषकलाई सहजरुपमा पहुँच […]

सोमवार, मंसिर ११, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा ८४ प्रजातिको धान एउटै खेतमा फलाएको छ । स्थानीय कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने ८१ प्रजातिका धान एउटै खेतमा फलाएको हो । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको […]

शुक्रवार, मंसिर ८, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिका कार्यालयमा धनधान्यकी देवी लक्ष्मीको पुजा आराधाना सहित दीपावली गरिएको छ । आज बेलुकी नगर पालिकाका कार्यालयमा नगर उपप्रमुख सहितको टोलीले लक्ष्मी पुजा गरेको हो । पुजा पश्चात नगर बासीमा सुख, […]

आइतवार, कार्तिक २६, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक चिल्लागढधामलाई चिटिक्क पारेर सिंगारिएको छ । यही कार्तिक २५ गते किरात धर्मगुरु मुहिङगुम आङसीमाङ लिङ्देन ‘सेइड’ तथा मुहिङगुम आङसीमाङ साँवा पवित्रहाङमा लिङ्देनको संयुक्त हस्त बाहुली राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको शालिक […]

शुक्रवार, कार्तिक २४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीको उत्तरको जंगलमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी ११ स्थित धार्मिक क्षेत्र सताक्षीधाम दक्षिण पश्चिमको जंगलमा एक पुरुषको आधा भाग सडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले […]

बुधवार, कार्तिक २२, २०८०

शिवसताक्षी । पूर्वमा पहिलो पल्ट निर्माणको थालनी गरिएको सौर्य उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। झापा इनर्र्जीले सौर्य उर्जा उत्पादनका लागि प्लान्ट जडान सुरु गरेसँगै सौर्य उत्पादनको मिति नजिकिदै गएको हो । शिवसताक्षी ४ मा […]

बुधवार, कार्तिक १५, २०८०