२०८० चैत १६, शुक्रवार , १२:५०:३१ बजे

Sajhamanch

विश्व समाचार

संयुक्त राष्ट्र सङ्घको सर्वोच्च अदालतले इजरायललाई गाजामा कुनै अवरोधविना राहत सामग्री र चिकित्सा सामग्री प्रवाह गर्न अनुमति दिन आदेश दिएको छ । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले इजरायलले अब ढिला नगरि गाजामा विना अवरोध […]

शुक्रवार, चैत १६, २०८०

आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चारदिन ईडी अर्थात प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् । यसअघि दिइएको ६ […]

शुक्रवार, चैत १६, २०८०

काठमाण्डौ । इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएर लगातार दोस्रो जित दर्ता गरेको छ । जयपुरमा हिजो भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले हराएको हो । १ सय ८६ रनको लक्ष्य […]

शुक्रवार, चैत १६, २०८०

बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।शिक्षा प्रमुख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको […]

शुक्रवार, चैत १६, २०८०

भारत र चीनबीचको लद्दाखसमेतका सीमा क्षेत्रमा देखिएको विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कुटनीतिक अधिकारीबीच बेइजिङमा वार्ता भएको छ । भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा दुई देशका अधिकारीबीच बुधवार बेइजिङमा २९औँ बैठक […]

बिहिवार, चैत १५, २०८०

दक्षिणपूर्वी एशियामा मानव बेचबिखन डरलाग्दो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन इन्टरपोलले जनाएको छ । महामारी र युद्धका कारण सङ्गठित अपराध र मानव बेचविखन बढेको र यसले अपराधको विश्वव्यापी नेटवर्क विस्तार भएको इन्टरपोललाई उद्धृत गर्दै […]

बिहिवार, चैत १५, २०८०

भारतको मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर भएको छ । चीनको बेइजिङ र संघाईलाई पछि पारेर मुम्बई सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको हुरुन अध्ययन संस्थानको रिपोर्टलाई उल्लेख गर्दै सीएनबीसीले जनाएको छ । भारतको […]

बिहिवार, चैत १५, २०८०

भारतले अबको ६ वर्ष अर्थात् सन् २०३० सम्ममा गाडी बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय गाडीको लक्ष्य राखेको विश्व अर्थतन्त्रबारेको रिपोर्ट प्रकाशित गर्ने भारतीय संस्था ‘केयरएज रेटिङ्स’ ले जनाएको छ । पछिल्ला वर्ष वैकल्पिक इन्धन प्रयोगतिर […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । माल्दिभ्सपछि भारतको अर्को छिमेकी बंगलादेश पनि ‘इन्डिया आउट’ को आन्दोलनमा सामेल भएको छ । बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिइरहेको छ । हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई […]

बुधवार, चैत १४, २०८०

अमेरिकाको बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खस्दा ६ जनाको ज्यान गएको अनुमान गरिएको छ । हिजो जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको थियो । दुर्घटनापछि अमेरिकी […]

बुधवार, चैत १४, २०८०