२०८० चैत १५, बिहिवार , ०६:२८:५५ बजे

Sajhamanch

विश्व समाचार

बलिउड निर्देशक अनुराग कश्यप आफ्नो खुलापनको कारण चर्चामा रहन्छन् । उनले दिने अभिव्यक्ति प्रायः हेडलाइन बन्छन् । यतिबेला उनी नयाँ स्टेटमेन्टले चर्चामा छन् । भारतीय फिल्म उद्योगमा आउने नयाँ कलाकार लक्षित उनको अभिव्यक्ति चर्चामा छ […]

सोमवार, चैत १२, २०८०

गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार २२६ प्यालेस्टिनीको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिनुका साथै १०४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको […]

सोमवार, चैत १२, २०८०

अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन, क्यान्सर लगायतका स्वास्थ्य समस्या आउने एक अध्ययनले देखाएको छ । विश्वका ९९ लाखभन्दा धेरै मानिसबाट सूचना सङ्कलन गरेर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले अतिप्रशोधित […]

आइतवार, चैत ११, २०८०

रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्द्क आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ । यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटना […]

आइतवार, चैत ११, २०८०

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा १३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने प्रतिबद्धता जनाएका छन्।शनिबार टेलिभिजनमा राष्ट्रका नाममा एक सम्बोधन गर्दै राष्ट्रपति पुटिनले हमलाकारीको तुलना […]

आइतवार, चैत ११, २०८०

गाजा युद्धविराममा राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन्। साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमासा’ गरेको आरोप लगाएको छ। पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावलाई […]

शनिवार, चैत १०, २०८०

काठमाडौँ । विश्व खुशी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो।मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय […]

शुक्रवार, चैत ९, २०८०

अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका मन्त्रीले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेका छन्।मन्त्रीहरूले इजरायली युद्ध रोक्न, गाजामा युद्धविरामसम्म पुग्न र पूर्ण सहायता वितरण सुनिश्चित गर्न आवश्यक प्रयासबारे छलफल […]

शुक्रवार, चैत ९, २०८०

अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले […]

बिहिवार, चैत ८, २०८०