२०८० चैत १६, शुक्रवार , ०९:२०:१८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सशक्तिकरणको सवाल आजको दुनियाँमा […]

शुक्रवार, चैत १६, २०८०

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो । […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ । आज नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवस । महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदै छ । यसै अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन् । महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा […]

शुक्रवार, चैत १६, २०८०

विराटनगर । विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी) विजयी भएको छ । आठौं संस्करणको प्रतियोगिताको पहिलो खेलमा नेपला पुलिस क्लबलाई ३–० गोलले हराएर आरटीएफसी […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको […]

शुक्रवार, चैत १६, २०८०

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित राजश्व बाँडफाँट गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमानित राजश्वको ढाँचा र हिस्सा बमोजिम सात प्रदेशका लागि ७७ अर्ब ५० […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । सत्ता समीकरण बदलिएको एक महिना पुग्न लाग्दासमेत प्रदेश सरकारको भागबन्डामा गठबन्धन दलहरूबिच सहमति जुटेको छैन । सत्ता घटक एमाले, माओवादी र एकीकृत समाजवादीका आ–आफ्ना अडानले सहमति जुट्न नसकेको हो । यद्यपि शीर्ष नेताहरूले […]

बिहिवार, चैत १५, २०८०