२०८० फागुन १८, शुक्रवार , १२:५९:२० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । बिहानैबाट केही क्षेत्रमा वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहने इस्लाम धर्मावलम्बीका सरकारले आवेदन खुलाएको छ।गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सूचना निकालेर दुई महिनाभित्र आवेदन दिन आह्वान गरेको हो। नेपाल हज समितिको […]

मङ्गलवार, साउन ३०, २०८०

महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज हुँदै छ। अष्ट्रेलियाको इडेन पार्कमा गत संस्करणमा तेस्रो भएको स्वीडेन र पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ। फिफा […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर […]

मङ्गलवार, साउन ३०, २०८०

हिमाचल (भारत) । उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताए […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाण्डौ । मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन प्रकरणमा नेकपा माअ‍ोवादी केन्द्रका नेतामाथि छानबिन गर्नुपर्ने बताएका छन्।आइतबार बसेको संसदीय दलको बैठकमा महामन्त्री थापाले एक क्विन्टल सुन प्रकरणमा नाम जोडिएका माअ‍ोवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि […]

सोमवार, साउन २९, २०८०

बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ। योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो […]

सोमवार, साउन २९, २०८०

काठमाण्डौ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]

सोमवार, साउन २९, २०८०

धरान । फेसबुकलगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो। बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश […]

सोमवार, साउन २९, २०८०