२०८० मंसिर २१, बिहिवार , ०३:३९:५२ बजे

Sajhamanch

गोपालका लेखहरु

बिर्तामोड । बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि जडान गरेको छ । अस्पतालले उक्त फोहोर जलाउने मेसिन (इन्सिनरेटर)को आज शनिबारदेखि प्रयोगमा ल्याएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा […]

शनिवार, मंसिर १६, २०८०

झापा । पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा दर्जनौं समस्या रहेको भन्दै समस्या सामधान गरिदिन सरोकारवालाले सरकार समक्ष अनुरोध गरेका छन् । अलैंची खेती तथा उत्पादनदेखि बजारको समस्याले पछिल्लो समयमा […]

शनिवार, मंसिर १६, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसीर १६ गते बिर्तामोडमा सम्पन्न गरेको छ । गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन […]

शनिवार, मंसिर १६, २०८०

कमल । झापाको कमल गाउँपालिकाले आजबाट बेरोजगार युवालाई लक्षित गरेर ड्राइभिङ्ग तालिमको सुरुवात गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवालाई लक्षित गरेर तालिम आयोजना गरिएको जनाइएको छ । […]

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । पत्रकार उद्धव पुरीलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शब्दपत्र डटकमका सम्पादक पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख […]

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमको आयोजना […]

शुक्रवार, मंसिर १५, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना […]

शुक्रवार, मंसिर १५, २०८०

झापा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पत्र पठाएर सहानुभूति प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र […]

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । निजी तथा आवशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको वार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुई दिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडस्थित कोहेड विद्यालयमा बुधबार र बिहीबार नगर स्तरीय नृत्य तथा […]

शुक्रवार, मंसिर १५, २०८०

बुद्धशान्ति । बहुबन एफसी झापाको बुद्धशान्ति ५ मा भइरहेको दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज भएको खेलमा खुदुनाबारी एफसीलाई २–१ गोलले पराजित गर्दै बहुबनले […]

बिहिवार, मंसिर १४, २०८०