राजधानीमा पनि चितुवाको डर

August 7, 2018 6:51 am

उपत्यकामा पाँच बर्षयता मात्र २ ९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ ।

उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो ।

उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा घटना भएको जानकारी दिइयो ।

यीमध्ये ११ वटा मारिएको थियो भने सातवटा भागेको, पाँचवटा जंगलमा छाडेको र ६ वटा चिडियाखानामा उद्धार गरिएको थियो ।

अन्नपूर्ण पोष्टबाट ।

          August 7, 2018 6:51 am | मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: