सोमपालले लिए एेतिहासिक एक दिवसीय क्रिकेटकाे पहिलाे विकेट

August 1, 2018 3:17 pm

नेपाल र नेदरल्याण्डसबीच भइरहेको एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा सोमपाल कामीले पहिलो ऐतिहासिक विकेट लिएका छन् ।

कामीले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डसका डीजे टर बाराकलाई बोल्ड गरेका हुन् ।

यति बेला नेदरल्याण्डस ४.३ ओभरको समाप्तिमा एक विकेट गुमाएर २७ रन बनाउँदै खेलिरहेको छ ।

–  उज्यालो 

          August 1, 2018 3:17 pm | खेलकुद

प्रतिकृयाहरू :

समाचारहरु: