जोडिदै जोगबनी-किमाथांका

July 28, 2018 10:18 am

१४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी किमाथांका मार्ग जोडिँदै छ ।

चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ ।

संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै अर्थिक बर्षभित्र सक्ने घोषणा गरेको छ ।

 

          July 28, 2018 10:18 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: