७ दिनको शिशु झोलामा हालेर हिँडेपछि..
July 28, 2018 10:12 am
धादिङ । शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।
शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् ।
धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।
July 28, 2018 10:12 am | राष्ट्रिय समाचार