चट्याङले एक जनाको मृत्यु

July 28, 2018 9:57 am

धनकुटा । महालक्ष्मी नगरपालिका–५ लेगुवामा शुक्रबार साँझ चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा करिब ३० वर्षीय भिमबहादुर राई रहेको प्रहरीले जनाएको छ। घरमा बसिरहेका बेला करिब ६ बजेतिर हावाहुरीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए।

          July 28, 2018 9:57 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: