लम्जुङका ८० महिला र बालबालिका हराए !
July 27, 2018 7:13 am
जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् ।
जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् । ३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् ।
आर्थिक बर्ष ०७३÷७४ मा लमजुङबा ९५ जना हराएका थिए । जसमा महिला ६५, बालक १३ र बालिका १७ थिए ।
नयाँ पत्रिकाबाट ।
July 27, 2018 7:13 am | मिडियाबाट साभार,राष्ट्रिय समाचार