तस्वीरमा हेर्नुहोस्ः साउनमा लाउने मेहन्दीका नयाँ डिजाइन

July 23, 2018 11:19 am

साउन लागेसँगै महिलाले मेहन्दी लगाउन थालेका छन् । हात खुट्टामा विभिन्न डिजाइनका मेहन्दी लगाउने गरिन्छ ।

यसका साथै साउन महिनामा हरियो चुरा, पोतको माग पनि बढ्ने गरेको छ ।

साउनलाई शिवजीलाई प्रसन्न पार्ने महिनाको रुपमा लिइन्छ भने यो महिनामा प्रकृतिलाई पूजा गर्ने गरिन्छ ।

          July 23, 2018 11:19 am | रोचक कुरा / टिप्स

प्रतिकृयाहरू :

समाचारहरु: