पौडलले भने – देउवासँग मिलेको छैन

July 17, 2018 7:14 am

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेका छन् ।

रिङरोडस्थित ढुंगेधारामा सोमबार आफुनिकट र सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको भेलामा उनले यस्तो बताएका हुन् ।

म शेरबहादुरजी सँग मिलेको छैन ।

सात प्रदेशको प्रदेश समितिमा उनीहरुले चार र हामीले तीन लिएको भन्ने होईन, पौडेलको भनाई उद्धृत गर्दै एक केन्द्रिय सदस्यले भने, विधान मस्यौदा समिति, अनुशासन समिति छिटो बनाऔँ भन्ने कुरा सभापतिबाट आएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

          July 17, 2018 7:14 am | राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: