रियाल, दिर्हाम, रिंगिट मुद्राको मूल्य कमजोर

July 13, 2018 11:31 am

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ २४ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ २२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ७९ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ५६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

– उज्यालो 

          July 13, 2018 11:31 am | अर्थतन्त्र

प्रतिकृयाहरू :

समाचारहरु: