शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो

July 6, 2018 11:13 am

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २९ रुपैयाँ ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३० रुपैयाँ १२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा र बिक्रिदर २७ रुपैयाँ ३६ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ६४ पैसा छ भन बिक्रिदर ३ सय ६५ रुपैयाँ ६३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ८७ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ४५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो 

          July 6, 2018 11:13 am | अर्थतन्त्र

प्रतिकृयाहरू :

समाचारहरु: