सत्यराज आचार्यको ‘स्वीकृति’ सार्वजनिक
June 30, 2018 11:48 am
काठमाडौं । गीतकार एचके धितालको शब्दमा संगीतकार प्रमोद पन्तद्वारा संगीतबद्ध सत्यराज आचार्यको स्वरमा ‘स्वीकृति’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
बैकुण्ठ अधिकारीकाे एरेन्ज, उत्सव दाहालको छायांकन रहेको यो भिडियोको सम्पादन गरेका हुन्, निशान घिमिरेले। प्रकाश धितालले निर्देशन गरेको भिडियोमा मनोज वली र सुनिसा बजगाइँले अभिनय गरेका छन्।
June 30, 2018 11:48 am | गीत/संगीत/मनोरञ्जन