माइकल ज्याक्सनका पिताको निधन

June 28, 2018 5:04 pm

लसएञ्जलस । स्वर्गीय माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन भएको छ । जो ज्याक्सनको ८९ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

उनको स्थानीय समय अनुसार बुधबार बिहान निधन भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार जो टर्मिनल प्याीन्क्रयाटिक क्यान्सरबाट ग्रस्त भएर अस्पताल भर्ना भएका थिए ।

छोरा माइकलको मृत्यु भएको नवौँ वर्ष पुगेको दुई दिनपछि नै जोको निधन भएको हो । ज्याक्सन फाइभ ब्याण्ड तथा माइकल र ज्यानेट ज्याक्सनको सांगीतिक जीवनमा उनको निकै ठूलो भूमिका रहेको छ । एजेन्सी

          June 28, 2018 5:04 pm | टिप्स/जानकारी

प्रतिकृयाहरू :

समाचारहरु: