नहरमा डुबेर एकको मृत्यु

June 27, 2018 6:33 am

इनरुवा । सप्तकोसी नदिको नहरमा डुवेर एक जनाको मृत्यु भएको छ ।

कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको प्रहरी कार्यालयले जनाएको छ।

शाह दिसा गर्न जाने क्रममा सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर म‌ंगलबार उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए।

          June 27, 2018 6:33 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: